डीडीसीको घिउ जापान निर्यात : चारदेखि पाँच सय मेट्रिक टन लाने सम्झौता
मंसिर २२, काठमाडौं । दुग्ध विकास सं‚थान (डीडीसी)ले उत्पादन गरेको घिउ जापान निर्यात हुन थालेको छ । कोभिड–१९ को सुरुवातसँगै निर्यात हुन थालेको घिउ हालसम्म १७ हजार लिटर जापान गइसकेको...