धितोपत्र बोर्डले भन्यो, ‘हल्ला र अनुमानका पछाडी नलागी लगानी गर्नुस्’
मङ्सिर १५, काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानीकर्ताहरुलाई विचार गरेर मात्र शेयरबजारमा लगानी गर्न आग्रह गरेको छ । बोर्डले सोमबार एक विज्ञप्ती जारी गर्दै नेप्सेले निरन्तर नयाँ रेकर्ड बनाइरहँदा विचार...