भारतमा ७५ लाख जना कोरोना संक्रमणमुक्त, अब सक्रिय संक्रमितको संख्या कति छ ?
कात्तिक १७, नयाँदिल्ली (रासस/एएनआई) । भारतमा कोरोनाभाइरसबाट संक्रमितको संख्या सोमबारसम्ममा ८२ लाख २९ हजार नाघेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४५ हजार २३० जना नयाँ संक्रमित...