प्रधानमन्त्री ओली र मोदीबीच टेलिफोन वार्ता के भयो कुराकानी ?
साउन ३१, काठमाडौँ (रासस) । नेपाल र भारत द्विपक्षीय विषयमा छलफल गर्न सहमत भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच द्विपक्षीय विषयमा छलफल गर्न...