साउन २१, जनकपुर | प्रदेश न. २ मा कोरोना संक्रमणको जोखिम बढेसंगै त्यसको चपेटामा मन्त्री तथा सांसद समेत परेका छन् । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवलाई...