श्रीकृष्ण जन्माष्टमी र यसको महत्त्व
साउन २७, काठमाडौं । हिन्दु मान्यता अनुसार भगवान् विष्णुलाई नै मर्यादापुरुष श्रीराम र कृष्णको रुपमा पूजा गरिन्छ। पुराणहरुका अनुसार श्रीकृष्णजीको जन्म द्वापरयुगको भाद्र कृष्ण अष्टमी रोहिणी नक्षत्रका दिन मध्यरातमा मथुराको...