पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौँमा कति ?
साउन १९, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ५१ जना संक्रमित छन् ।
देशभरका प्रयोगशालामा ७ हजार ६३७...