साउन २१, काठमाडौँ । लगातार उकालो लाग्दै आएको पहेँलो धातुको मूल्यले आज नेपाली बजारमा नयाँ ‘रेकर्ड’ कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला...