झरीमा तप्तप्, धुपमा हप्हप्, न गाँस न सुरक्षित बास
राजकुमार पराजुली, जेठ २२, काभ्रेपलाञ्चोक । आजकाल बेतालमा आउने हुरीबतास र पानीले चन्द्रमाया मानन्धरको मुटु झस्काइरहन्छ । जस्तापाताले घेरेको र जस्तापाताले नै छाएको र त्यसमा पनि त्रिपाल र बोराले टालटुल...