गाउँपालिका उपाध्यक्षद्वारा आफूलाई सवारीसाधन किन्न छुट्याइएको पैसाले दुई एम्बुलेन्स खरीद
भदौ ९, काभ्रे (रासस) | काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाले आफूलाई सवारीसाधन खरीद गर्न छुट्याइएको रकमले दुई वटा एम्बुलेन्स खरीद गर्न लाग्नुभएको छ । उहाँको यस प्रस्ताव कार्यपालिका बैठकलेसमेत...