असोज २६, काभ्रे | काभ्रेपलाञ्चोकमा कोरोना भाइरस सङ्क्रमितको संख्या एक हजार एक पुगेको छ । जिल्लामा कुल सङ्क्रमितमध्ये पुरुषको सङ्ख्या तेब्बर रहेको छ । हालसम्म ३६३ महिला र ६३८ पुरुष...