ललितपुरमा जीप दुर्घटना: महोत्तरीका एक युवकसहित ३ जनाको मृत्यु
बैशाख १७, ललितपुर । बाग्मती गाउँपालिका वडा नम्बर–३ तीनपानेमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
तीनपानेबाट भट्टेडाँडाका लागि छुटेको बा ५ च ५६९६ नम्बरको जीप दुर्घटना हुँदा महोत्तरी...