नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा श्राद्ध सम्पन्न
पुस ४, त्रिशूली | (रासस) | पौषे औँशीका अवसरमा नुवाकोट र रसुवाको सिमाना बेत्रावतीमा आफ्ना दिवंगत पितृको सम्झनामा सोमबार मानिसहरुले श्राद्ध सम्पन्न गरेका छन् ।
पौषकृष्ण औँशीका दिन उत्तरगयामा आई पितृलाई...