असोज ११, काठमाण्डाै । नेपालमा गएको २४ घण्टामा एक हजार पाँच सय ७३ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
कोरोना भाइरसका सङ्क्रमितको कुल सङ्ख्या ७३...