भदौ १७, काठमाडौं । अमेरिकी डलरको भाउ घट्न थालेको छ। नेपाल राष्ट्र बैंकले बुधबार जारी गरेको विदेशी विनिमयदरका अनुसार अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ २९ पैसा र बिक्रीदर ११६...