कोरोना असरः विश्वभर एक करोड बालिबालिकाले स्कुल छाड्दैछन्
असार २९, लन्डन (रासस/एएफपी) । कोरोनाभाइरस महामारीका कारण विद्यालयहरु बन्द रहेका कारण विश्वभर करिब ९७ लाख बालबालिका पुनः विद्यालय शिक्षामा फर्कन मुश्किल रहेको एक अध्ययनले देखाएको छ ।
सेभ द चिल्ड्रेनले यस...