हिमालय एयरलाइन्सको तेस्रो चरणको उद्धार उडान तालिका सार्वजनिक
असार ३०, काठमाडौँ । हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपाली स्वदेश फर्काउन जुलाई १५ देखि २१ सम्म चार्टर्ड उडान गर्ने भएको छ ।
विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउने...