जेठ ३२, काठमाडौँ | काठमाडौँ उपत्यकाका विभिन्न चोकमा खटिएका सुरक्षाकर्मी आज हात हातमा प्लेकार्ड लिएर उभिए । सवारी चालक तथा पैदलयात्रुसमेत अचम्म मानेर हेरे । लकडाउन जारी रहेको बेला सुरक्षाकर्मी...