जुम्लामा विपन्न समुदायका लागि ‘खाद्य बैंक’ स्थापना
मानदत्त रावल। जेठ ३१ जुम्ला। सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ । लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा...