यी हुन् साउदीको जेद्दाबाट पहिलो चरणमा स्वदेश फर्किने २७० नेपाली (नामावली सहित)
योगेन्द्र योगी | असार ३, दोहा | साउदीको जेद्दाबाट पहिलो चरणमा २७० जना नेपालीहरु स्वदेश फर्कने भएका छन् । कोरोनाका कारण समस्यामा परेका प्रथामिकताको आधारमा पहिलो चरणमा स्वदेश फर्कने नेपालीको...