विदेशमा बन्दा-बन्दी हटाइएको सम्बन्धी सूचना, नेपाली श्रमिकलाई सहज
जेठ १५, काठमाडौं विगतमा कोरोना भाइरसको फैलावट नियन्त्रण गर्न मस्कट प्रशासकीय क्षेत्रमा लागु गरिएको बन्दा-बन्दी २९ मे शुक्रवारदेखि लागु हुने गरी हटाइएको यहाँको उच्चस्तरीय समितिले निर्णय गरेको गरेको छ ।...