मलेसियाको डिमाण्ड ल्याउने म्यानपावरहरु अनुगमन लिष्टमा, शुन्य लागत कार्यन्वयन गरिंदै
मनोज पराजुली, कार्त्तिक ३, काठमाडौँ | सरकारले मलेसियाको रोजगारी पुन: सुचारु गरेसंगै मलेसियाको डिमाण्ड नेपाल आउन थालेका छन्। मलेसियाको लागि काम गर्दै आएका म्यानपावर कम्पनीहरुले मलेसियाबाट नेपाली कामदारको डिमाण्ड ल्याएर...