मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता
चैत १२, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।
मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका...