विप्लव समूहलाई चेतावनी दिंदै प्रधानमन्त्रीले भने’विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो’
चैत १४, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् ।
वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले...