आफूलाई ‘भर्जिन’ बताउने २० वर्षे युवतीले जब रहस्यमयी तरिकाले बच्चा जन्माइन् !
फागुन ७, काठमाडौं | आफू ‘भर्जिन’रहेको बताउने एक युवतीले रहस्यमयी तरिकाले बच्चा जन्माएकी छन् ।
चीनको गुइयाङकी २० वर्षे युवती पेट दुखेपछि अस्पताल पुगेकी थिइन् । त्यहाँ उनलाई डाक्टरले गर्भवती भएको...