महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि
फागुन ४, मकवानपुर | राप्रपा निकट महिला संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन मकवानपुरको अध्यक्षमा बालकुमारी डल्लाकोटि चयन हुनुभएको छ । संगठनको आज भएको भेलाले डल्लाकोटिको अध्यक्षतामा १५ सदस्यीय जिल्ला समिती...