‘स्वदेशमै रोजगारी, नजाऊ विदेश कसैगरी’
अशोक घिमिरे | माघ २९, काठमाडौँ (रासस) | आन्तरिक श्रम बजारमा रहेको रोजगारीको सम्भावनालाई व्यवहारमा रुपान्तरण गर्न सरकारले बुधबारदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न लागेको छ । पूँजीगत खर्चको निश्चित...