माघ १०, चितवन | चितवनमा बलेरोको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन् । नरायणगढबाट मुग्लिनतर्फ आउँदै गरेको ना३च ५९७७ नंको बलेरोले बुधबार राति ८ बजे भरतपुर महानगरपालिका–२९ जुगेडीमा पैदल हिँडिरहेका...