महासमिति बैठकले नेविसङ्घको १२औँ महाधिवेशन प्रभावित
पुस ८ काठमान्डौ (रासस) | प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।
नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ...