विदेशझैँ लाग्ने ! कलंकी-कोटेश्वर सडक निर्माण सम्पन्न (फोटो/भिडियो)
पुष ५, काठमाडौँ | उपत्यकाको २७ किलोमिटर चक्रपथमध्ये चीनको सांघाई कम्पनीले १० दशमलव ३९ किलोमिटर सडक विस्तारको जिम्मेवारी लिएर पुरा गरिदिएको छ । यो सँगै अब कलंकीदेखि सातदोवाटो हुँदै कोटेश्वरसम्म...