बेरोजगारको सूची संकलन गर्ने सरकारको तयारी, सके रोजगार र नसके भत्ता दिने !
मंसिर ९, काठमाडौं । सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेलगत्तै ‘रोजगार योजना’ सार्वजनिक गर्न लागेको छ ।
संविधानले सबै नागरिकलाई रोजगारीको हकको ग्यारेन्टी गरेको बताउँदै ओली सरकारले यसै आर्थिक वर्षबाट प्रधानमन्त्री...