माओवादी केन्द्रका अध्यक्ष सहित पदाधिकारीहरुद्वारा गोविन्द केसीलाई समर्थन
साउन ६, काठमाडौं । मेडिकल क्षेत्रमा सुधारको लागि पटक-पटक र लामो समयदेखि अनशनरत डा. गोविन्द केसीलाई नेकपा (माओवादी केन्द्र)का अध्यक्ष गोपाल किराती लगाएत पदाधिकारीहरुले भेटेका छन् ।
आज नेकपा (माओवादी केन्द्र)का...