इन्जिनियर खनालविरुद्ध मुद्दा दायर
साउन ३, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धुलिखेलमा कार्यरत इन्जिनियर शेखरनाथ खनालविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगकानुसार इन्जिनियर खनालले खानेपानी तथा...