अफगानिस्तानमा आतङ्ककारी समूहद्वारा एक महिला उम्मेदवारको अपहरण
जेठ २४, तालुकान | अफगानिस्तानको उत्तरी प्रान्त तखारको दर्काद जिल्लामा जिल्ला परिषद् निर्वाचनमा महिलातर्फबाट उम्मेदवार बनेकी एक सदस्यलाई अज्ञात सशस्त्र एक समूहले अपहरण गरेको छ ।
प्रान्तीय सरकारका प्रवक्ता सुनातुल्लाह टिमुरीले...