2026-10-10 12:51 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुमार्ग म्युजिक प्रालीको प्रस्तुतिमा सहयोगी विसीको वियोगान्त गीत ”मलम पटटी” (भिडियोसहित)

रोशन पोखरेल/जेष्ठ २३ काठमाण्डौ | सुमार्ग  म्युजिक प्रालीको प्रस्तुतिमा राम सहयोगी विसीको वियोगान्त प्रेम कथामा आधारित  लोकदोहोरी गीत ”मलम पटटी “ बजारमा आएको छ । नेपाली कलाकारिताको विकाश गर्नको लागी सहयोगी विसीको शब्द सिर्जनामा गायक नारायण पाण्डे र लक्ष्मी रेग्मीको आवाजमा ”मलम पटटी” गीतको भिडियो आएको हो । 

नारायण पाण्डेको मौलिक लय सिर्जना रहेको गीतमा नेपालीपनको आभाष दिलाउने शब्द तथा लयको प्रयोग गरिएको छ। सुरेश श्रेष्ठले छायाँकन गरेको भिडियोलाई  दिपक विष्टले सम्पादन गरेका छन। “मलम पटटी ” भिडियोमा महेन्द्र गौत्तम र सञ्चिता शाहीको अभिनय रहेको छ । गीतको भिडियोलाई काजिश श्रेष्ठले निर्देशन गरेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव संशाधन देशको ठूलो शक्ति : गगन थापा इजरायल पठाइदिने भन्दै ठगीको आरोपमा कांग्रेस नेतृ विनिता खड्का पक्राउ गलौंदीमा पृथ्वी राजमार्ग आज साँझसम्म सञ्चालनमा ल्याउने लक्ष्य शनिबार र आइतबार काठमाडौँका विभिन्न क्षेत्रमा बत्ती जाने गगन थापा कांग्रेस सभापतिमा विजयी बाढीपहिरोले देशभरका विभिन्न स्थानका सडक अवरुद्ध कांग्रेसको १५औँ महाधिवेशन : साँझ साढे ५ बजेसम्म ५ हजार ६३३ मत खस्यो राष्ट्रपतिले जारी गरे विपद्सम्बन्धी अध्यादेश धादिङमा ग्यास बुलेट दुर्घटना, मुग्लिन–काठमाडौँ सडकखण्ड अवरुद्ध यस्ता छन् मन्त्रिपरिषद् बैठकका ४ निर्णय पोखरा स्कुल बस दुर्घटना : पाँचको मृत्यु, तीन जनाको खुल्यो पहिचान २१ किलो सुनसहित पक्राउ परेका तीन जना चिनियाँ नागरिक सार्वजनिक शुक्रबार नेप्से परिसूचक दोहोरो अंकले बढ्यो कांग्रेस महाधिवेशनको मतदान समय दुई घण्टा थप, साँझ ५ बजेसम्म मतदान हुने मन्त्रिपरिषद्को बैठक बस्दै कांग्रेस महाधिवेशनमा युवाको आकर्षण र ऊर्जा देखियो: विश्वप्रकाश शर्मा पोखरा बस दुर्घटना छानबिन गर्न समिति गठन कांग्रेस महाधिवेशन: दिउँसो १२:३० बजेसम्म २ हजार ६४४ मत खस्यो कांग्रेसको १५औँ महाधिवेशन: मतदान बिहानैबाट सुरु, आजै मतगणना गर्ने तयारी पोखरामा स्कुल बस दुर्घटना, पाँच जनाको मृत्यु