उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल एम्बुलेन्सविहीन
जेठ २३, भक्तपुर | स्थापनाको एक शताब्दी पार गरिसकेको उपत्यकाकै दोस्रो जेठो सरकारी अस्पताल भक्तपुर अस्पतालमा एम्बुलेन्स सेवा छैन भन्दा पत्यार नलाग्ला तर वास्तविकता यही हो ।
वीर अस्पतालपछि ११५ वर्षअघि...