दुई बर्षमा २७ किमीको मोनोरेल, चीनको सीआरसीसी जुनसुकै मोडलमा तयार
वैशाख १६, काठमाडौं | काठमाडौंको चक्रपथमा मोनोरेल निर्माणका लागि चिनियाँ रेलवे कम्पनी सीआरसीसीले काठमाडौं महानगरपालकाकालई प्रस्ताव गरेको छ ।

काठमाडौं महानगरपालिका सार्वजनिक निजी साझेदारी इकाईका प्रमख महेश काफ्लेले...