चैत्र ३० काठमाण्डौ | नेपाली बजारमा आज सुनको मूल्य घटेको छ | हिजो प्रतितोला ५८९०० मा कारोबार भएको छापावाला सुनको मुल्य आज चार सयले घटेर ५८५०० मा कारोबार भैरहेको छ...