सार्वजनिक यातायातबाट सह–चालकका रुपमा कार्यरत १८ जना बालकको उद्धार
वैशाख ६, काठमाडौँ | उपत्यकाका सार्वजनिक यातायातमा सह–चालकका रुपमा कार्यरत १८ जना बालकको उद्धार गरिएको छ ।
श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघ–संस्थाहरुको सहकार्यमा...