भारतमा अति शक्तिशाली सामुद्रिक छाल आउने चेतावनी
वैशाख ७, नयाँदिल्ली (रासस/सिन्ह्वा) | भारतको राष्ट्रिय प्रकोप व्यवस्थापन प्राधिकरणले सामुद्रिक छाल आउने सम्भावना भएकाले सतर्क हुन शुक्रबार चेतावनी दिएको छ ।
छालसम्वन्धी पूर्वानुमान गर्ने निकायले अति शक्तिशाली सामुद्रिक छाल आउने...