२०८३ वैशाख १ गतेबाट ७ कक्षा भन्दा कम पढ्नेले कुनैपनि सरकारी अवसर नपाउने
बैशाख ५, काठमाडौँ | अबको नौ बर्षपछि आधारभुत शिक्षा प्राप्त नगरेका व्यक्तिले सरकारबाट प्रदान गर्ने कुनै पनि अवसरमा सहभागी हुन नपाउने भएका छन् ।
सरकारले तयार गरेको शिक्षाको अधिकारसम्बन्धी ऐनको मस्योदामा...