IPL: सन्दिप लामिछानेको टिमलाई कोलकाताले दियो २०१ रनको लक्ष्य
बैशाख ३, काठमाडौँ | अन्तिम ओभरको खेलमा राहुल तेवतियाले तीन विकेट लिँदा, कोलकाताले दिल्ली डेयरडेभेल्सलाई २०१ रनको फराकिलो लक्ष्य प्रस्तुत गरेको छ |
खेलमा आन्द्रे रसेलले १२ बल खर्च गर्दै ४१...