चैत १६, चितवन | नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेश दाहाललाई मातृशोक परेको छ । दाहालकी आमा टीकादेवी दाहालको आज ६४ वर्षको उमेरमा निधन भएको हो ।
भरतपुर महानगरपालिकाको पार्वतीपुर निवासी दाहाल...