भूकम्प पीडितलाई दोस्रो किस्ता दिने म्याद थपियो, गुनाशोमा परेकाहरुले कहिले पाउँछन अनुदान ?
चैत २०, काठमाडौँ | भूकम्प पीडितलाई दोस्रो किस्ता अनुदान दिने म्याद तीन महिना थपिएको छ । यस अघि माघमा थपिएको म्याद चैत मशान्तमा सकिनै लाग्दा आवश्यकता हेरी प्राधिकरणले थप तीन...