रक्सौलबाट काठमाडौँसम्म विद्युतीय रेल, पाइपलाइनबाटै आउने भयो नेपालमा तेल
चैत २४, काठमाडौँ | तीन दिने भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीबीच आज महत्वपूर्ण सहमतिहरु भएका छन् । जसमध्य मुख्य सम्झौता रेल मानिएको छ । भारतले आफ्नै लगानीमा...