‘पाकेटमार’ श्रीमान छुटाउन ३ लाख बोकेर प्रहरीकोमा पुगेकी श्रीमती पक्राउ
चैत ८, काठमाडौं । बुधबार धुलिखेलका २४ वर्षिय विवेक लामा पक्राउ परे। प्रहरीको खोजी सूचीमा रहेका लामा पाकेटमारीको समूह बनाएर उपत्यका भित्र सक्रिय थिए। पटक पटक पक्राउ परेर छुट्ने गरेका लामा...