अवैध सम्बन्ध राखेको आरोपमा वडाध्यक्षद्वारा जेठाजु-बुहारीलाई वडा कार्यालयमै यातना
चैत १४, महोत्तरी | अवैध यौन सम्बन्ध राखेको आरोपमा वडाध्यक्षले जेठाजु र बुहारीलाई वडा कार्यालयमा निर्घात कुटपिट गरेका छन्। सोनमा गाउँपालिका—७ सुन्दरपुरका वडाध्यक्ष महेश यादवले स्थानीय ५५ वर्षीय इसराफिल बैठा...