धन्यवादको प्रस्ताव सर्वसम्मतिले पारित
चैत १६, काठमाडौँ | प्रतिनिधिसभाले राष्ट्रपतिद्वारा संघीय संसद्को पहिलो अधिवेशनको दुबै सदनको संयुक्त बैठकलाई गर्नुभएको सम्बोधनको लागि राष्ट्रपतिमा धन्यवाद ज्ञापन गरेको छ ।
संसदमा आजको बैठकमा सांसद खगराज अधिकारीले राष्ट्रपतिद्वारा संघीय...