भारतको सर्वोच्च अदालतद्धारा ‘इच्छामरण’लाई मान्यता
फागुन २५, नयाँदिल्ली (रासस/एएफपी) | भारतको सर्वोच्च अदालतले ‘इच्छा मरण’लाई सशर्त मान्यता दिने फैसला शुक्रबार सुनाएको छ ।
आफ्नो उपचार नगराउन पाउने र आफ्नो उपचार कसरी गराउने भन्ने अधिकार विरामीको भएकाले...