बाढीपीडित महिलाहरु च्यातिएको त्रिपालमुनि जीवन गुजार्दै, सरकारी राहत पुग्न अझै सकेन
शूरबहादुर सिंह/चैत ४, सुर्खेत | बिहानको समय थियो । भेरी नदीबाट आउने चिसोको झोक्काबाट बचाउन पुष्पा बच्चाबच्चालाई गुच्मुच्च पारेर खुला त्रिपालमुनिको आगोको सेको लगाउँदै हुनुहन्थ्यो । चुल्हो र थोरै भाँडावर्तन...